एजेन्सी
बिहिवार, आश्विन २५, २०७५

मानिसको विभिन्न किसिमको शोख हुने गर्छ । गिफ्ट, चकलेट तथा पुराना सामग्रीको संकलन त हामीले सुन्दै आएका छौ । तर सिड्नीकी २७ वर्षकी एली हेटपूmलको भिन्न खालको शोख वा लत बसेको छ । उनलाई अन्डरवेयर संकलन गर्ने शोख बसेको छ ।

748
एजेन्सी
बुधवार, श्रावण ३०, २०७५

गिनिज वल्र्ड रिकर्डले हालै मात्र एक जापानी जोडीलाई विश्वकै बढी उमेरको जिवित विवाहित जोडी भएको घोषणा गरेको छ । यो सँगै उनीहरुको विश्वस्तरिय प्रेम कहानी विश्व रिकर्डमा बदलिएको छ ।

1426
एजेन्सी
बुधवार, श्रावण १६, २०७५

एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफुले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन् ।

2892
एजेन्सी
आइतवार, जेठ २०, २०७५

जर्मनीको ल्यूनबाख चिडियाखानाबाट अचम्म लाग्दो खबर सामुन्ने आएको छ । प्रहरीका अनुसार पश्चिमी जर्मनी स्थित एक चिडियाखानाबाट दुईवटा सिंह, दुई बाघ र एउटा चितुवा बार हटाएर भागेका छन् ।

2191
एजेन्सी
बिहिवार, जेठ १७, २०७५

पैसाको प्रयोग मानव जातीले मात्रै प्रयोग गर्छन् । अन्य जनावरलाई यसको कुनै प्रयोग हुदैन । यसको लुटपाट पनि मानिसलेनै गर्छन् । तर भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको २३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ । यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ ।

3770
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

सुन्दा पनि अचम्म लाग्न सक्छ कतै जुँगा पालेर पनि पैसा कमाइन्छ ? सबैको एउटै उत्तर हुनसक्छ पाइँदैन । तर जिल्लाका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर पैसा कमाउने गरेका छन् । सिस्ने गाउँपालिका–६ रुकुमकोट निवासी हाल घोराही उपमहानगरपालिका–१५ निवासी कालिबहादुर बुढाथोकीले जुँगा पालेवापत विगत १२ वर्षदेखि मासिक तलब बुभ्mदै आएका छन् ।

2740
एजेन्सी
सोमवार, जेठ ७, २०७५

उत्तर प्रदेशको रायबरेली जिल्लाकी एक महिलाले बादरको मूर्तिको प्राणप्रतिष्ठा गरेर आफ्नो सारा सम्पत्ति बादरको नाममा राखिदिएकि छन् ।

2170
एजेन्सी
सोमवार, बैशाख १७, २०७५

स्पेनकी एक महिला हाल सोशल मिडियामा भाइरल भएकि छन् । उनी सोशल मिडियामा भाइरल हुनुका पछाडिको कारण उनको अनुहार बनेको छ । यी महिलाको अनुहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै आधारमा मिल्दो जुल्दो भएकालेनै उनको चर्चा व्यापक भएको हो । हाल विश्वका मानिसहरुले उनको अनुहारको विषयलाई लिएर विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् ।

4663
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

गाउँघरमा परम्परागत रूपमा विभिन्न खेलहरु खेलिन्छ । यस्ता खेल प्रायः चाडपर्व र मेलाहरुमा बढी खेलिन्छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भने रस्साकस्सी (डोरी तान्ने खेल) खेलिन्छ, त्यो पनि महिला–महिलाको बीचमा ।

2072
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

संसारभर बुधबार प्रेमी–प्रेमिकाले माया साटासाट गरी मनाएको प्रेम दिवस चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा भने भिन्न तरिकाले मनाइएको छ । स्थानीय पर्यटन व्यवसायीहरूको अग्रसरतामा हात्तीलाई वनभोज खुवाएर प्रेम दिवस मनाइएको हो । सौराहामा अहिले खाना महोत्सव चलिरहेको छ भने सोही क्रममा पर्यटकलाई सेवा दिने हात्तीलाई पनि वनभोज खुवाइएको हो ।

1596
एजेन्सी
सोमवार, माघ २९, २०७४

हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।

2129
रासस
आइतवार, माघ २८, २०७४

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा शनिबार एक भीषण सडक दुर्घटना भएको छ । यस दुर्घटनामा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ गम्भीर घाइते भएका छन ।

1819
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

बेलायती विलासी कार निर्माता कम्पनी रोल्स रोयसले हालसम्मकै महँगो कार उत्पादन गर्ने भएको छ । हाल ४८ लाख अमेरिकी डलरको कार बजारमा आएको थियो ।

3771
रासस
सोमवार, माघ २२, २०७४

पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ । गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्तालगायतका सिफारिश रोक्ने र जरिवानासमेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले राससलाई बताउनुभयो ।

1396
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

हिउँद सुरु भएयता विश्वका विभिन्न स्थानबाट जाडो छल्न पाहुना चरा राराताल आउन थालेका छन् । हिउँदको समयमा साइवेरिया, युरोप, मानसरोवरतिर अत्यधिक जाडो हुने भएकाले हरेक वर्ष ती क्षेत्रबाट जाडो छल्न हाँसहरु रारा आउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

1174