कारोबार संवाददाता
बुधवार, श्रावण ४, २०७४

खोटाङको दिक्तेल नगरपालिकासहित पाँच गाविसका किसानले बाँदर आतङ्क नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन् । 

397
कारोबार संवाददाता
बुधवार, श्रावण ४, २०७४

तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् ।  तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी वसन्त टोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो ।

403
कारोबार संवाददाता
बिहिवार, असार २९, २०७४

स्थानीय निर्वाचनमा वडासदस्यमा विजयी घोषित एकजना महिला सदस्यलाई तीन दिनपछि पराजित भएको भन्दै निर्वाचन अधिकृतले प्रमाणपत्र फिर्ता लगेका छन् ।

322
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४

भारतको चर्चित सन फर्माका सं‌स्थापक दिलिप सांघबी दुई वर्ष अघिसम्म रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी भन्दा पनि धनी थिए ।

527