कारोबार संवाददाता
आइतवार, पुष २९, २०७५
559

सगरमाथा आरोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल । आरुघाट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो आरुघाट महोत्सवका क्रममा श्रेष्ठ सम्मानित भएकी हुन् ।